प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ११, २०८१
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
  • पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित प्रधानमन्त्री ओली भेट्न गएका विप्लवले चीन भ्रमणको बारेमा विशेष चासो राखेका छन्।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित प्रधानमन्त्री ओली भेट्न गएका विप्लवले चीन भ्रमणको बारेमा विशेष चासो राखेका छन्।

भेटका क्रममा चीन भ्रमणको क्रममा उठाइने विषय वस्तु र गरिने समझदारीको बारेमा प्रधानमन्त्री ओली, प्रकाण्ड र विप्लवबीच कुराकानी भएको बताइएको छ।

साथै, विप्लवले प्रधानमन्त्री ओलीलाई विगतको सहमतिसमेत सम्झाएका छन्। शान्तिपूर्ण राजनीतिमा आउनुपूर्व नेकपा र तत्कालीन ओली नेतृत्वको सरकारबीच भएको ३ बुँदे सहमति अझै कार्यान्वयनमा नआएको भन्दै विप्लवले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा
मापसे गरी गाडी हाक्दा सात जनाको ज्यान गयो
मापसे गरी गाडी हाक्दा सात जनाको ज्यान गयो
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी
देउवाको गुनासो : ‘हामी मेलमिलाप चाहन्छौँ, तर सरकार चाहँदैन’
देउवाको गुनासो : ‘हामी मेलमिलाप चाहन्छौँ, तर सरकार चाहँदैन’
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
गृहसचिव र महानिरीक्षकबीच कार्यसम्पादन सम्झौतामा
गृहसचिव र महानिरीक्षकबीच कार्यसम्पादन सम्झौतामा
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
सुनसरीमा कार्कीको अग्रता २२ सय नाघ्यो
सुनसरीमा कार्कीको अग्रता २२ सय नाघ्यो

तपाईंले छुटाउनुभयो कि?