आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २३, २०७९
|
|
४६ पटक हेरिएको
Shares
आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौ  ।
  • प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन्।
  • प्रधानमन्त्री देउवाले आफु उपस्थित नभइ श्रीमती कांग्रेसकी नेत्री डा आरजु राणा देउवा मार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्।

काठमाडौ  । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन्।

प्रधानमन्त्री देउवाले आफु उपस्थित नभइ श्रीमती कांग्रेसकी नेत्री डा आरजु राणा देउवा मार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्।

वारिसनामामार्फत डा आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेका हुन । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका डडेलधुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु
फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
सुन तस्करी प्रकरणः पक्राउ परे वीरगञ्जका अर्का व्यवसायी
बाँके निकुञ्जः बाघ संरक्षणमा चुनौती
बाँके निकुञ्जः बाघ संरक्षणमा चुनौती
एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ
एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
नेपाल श्रीलंकासँग पराजित
नेपाल श्रीलंकासँग पराजित
पाकिस्तानले भारतीय विमान चालकलाई आज रिहा गर्ने
पाकिस्तानले भारतीय विमान चालकलाई आज रिहा गर्ने
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
पाँच लाख रुपैयाँ दाइजो नपाएपछि श्रीमतीको हत्या !

तपाईंले छुटाउनुभयो कि?