दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ३०, २०८०
|
|
३५ पटक हेरिएको
Shares
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यूठानमा भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
  • प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन्।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यूठानमा भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन्।

“प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ। उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, समवेदनामा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
सरकारको साथ खोज्दै सामुदायिक प्राकृतिक चिकित्सालय
सरकारको साथ खोज्दै सामुदायिक प्राकृतिक चिकित्सालय
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
कुकुर मर्दा रोयो सारा दुनिया, कारण यस्तो छ
कुकुर मर्दा रोयो सारा दुनिया, कारण यस्तो छ
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता
तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा शेरधन राई
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा शेरधन राई
केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार
केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल