ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १९, २०७६
|
|
५६ पटक हेरिएको
Shares
ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता

सारांश

  • पछिल्लो समय विभिन्न कर्पोरेट हाउसहरुले आफ्नो व्यवसायको प्रचारप्रसार र प्रवद्र्धनका लागि प्रभावकारी बैकल्पिक माध्यमहरु खोजी गर्न थालेका छन ।
  • यसैक्रममा आजभोली राजधानीमा गुडिरहेका ट्याक्सीहरु यस्ता कर्पोरेट हाउसको नजरमा पर्न थालेका छन् ।
  • एप्समार्फत ट्याक्सी चालक र यात्रु बीच ब्रिजको काम गरिरहेको ट्याक्सीमाण्डु प्रा.

पछिल्लो समय विभिन्न कर्पोरेट हाउसहरुले आफ्नो व्यवसायको प्रचारप्रसार र प्रवद्र्धनका लागि प्रभावकारी बैकल्पिक माध्यमहरु खोजी गर्न थालेका छन । यसैक्रममा आजभोली राजधानीमा गुडिरहेका ट्याक्सीहरु यस्ता कर्पोरेट हाउसको नजरमा पर्न थालेका छन् ।

एप्समार्फत ट्याक्सी चालक र यात्रु बीच ब्रिजको काम गरिरहेको ट्याक्सीमाण्डु प्रा.लि. र डि.एस. आर. मल्टिमिडिया बीच डिजिटल प्रमोसनका लागि सम्झौता भएको छ । सम्झौता अन्तर्गत डिजिटल ब्राण्ड प्रमोसनका लागि डि.एस.आर. मल्टिमिडियालाई ट्याक्सीमाण्डुले ट्याक्सी उपलव्ध गराउने छ । ट्याक्सीमाण्डुसँग आवद्ध भएका हजारभन्दा बढि ट्याक्सीमध्येबाट सय वटा ट्याक्सी डि.एस.आर. मल्टिमिडियालाई उपलव्ध गराउने सम्झौता भएको ट्याक्सीमाण्डुका प्रबन्ध निर्देशक अर्जुन केसीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बदर मत : सबैभन्दा कम मनाङमा, सबैभन्दा बढी २ नं प्रदेशमा
चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान
चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान
सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी
सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी
मदन भण्डारी राजमार्ग : दुई सय ८६ किमी ठेक्का लगाउन बाँकी
मदन भण्डारी राजमार्ग : दुई सय ८६ किमी ठेक्का लगाउन बाँकी
साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्
साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
रंगेहात पक्राउ परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”

तपाईंले छुटाउनुभयो कि?