ब्लडमनी बुझाउन नसक्दा एक नेपालीले मृत्यु कुर्दै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १८, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं– तेह्रथुम फेदाप गाउँपालिका २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए।
  • परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी।
  • तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो।

काठमाडौं– तेह्रथुम फेदाप गाउँपालिका २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो।

आफू सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा उनले ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) जरिवाना भोग्नुप-यो। अहिले आबुधावी जेलमा उनको ४ वर्ष ७ महिना पुग्यो। अब उनी रिहा हुन ५ महिना बाँकी छ। तर उनले ब्लडमनी स्वरूप ६२ लाख मृतक फिलिपिनी नागरिकको परिवारलाई बुझाउन नसके मृत्युदण्ड भोग्नुपर्नेछ।

आजको नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल विकास र समृद्धिकाे बाटाेमाः प्रधानमन्त्री अाेली
नेपाल विकास र समृद्धिकाे बाटाेमाः प्रधानमन्त्री अाेली
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच एक्कासि यस्तो वार्ता
एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच एक्कासि यस्तो वार्ता
आज कुशे औँशी :गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
आज कुशे औँशी :गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
गौशाला धर्मशाला विवादः आज पशुपति कोष सञ्चालक परिषद् बैठक बस्दै
गौशाला धर्मशाला विवादः आज पशुपति कोष सञ्चालक परिषद् बैठक बस्दै
विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !
विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !
पाेखरा महानगर : सत्ता गठबन्धनका उम्मेदवारकाे अग्रता
पाेखरा महानगर : सत्ता गठबन्धनका उम्मेदवारकाे अग्रता
बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड
बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)

तपाईंले छुटाउनुभयो कि?