भाइरल बालगायिका कमला घिमिरेले भोली पाँचखाल महोत्सव घन्काउने

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
भाइरल बालगायिका कमला घिमिरेले भोली पाँचखाल महोत्सव घन्काउने

सारांश

  • दोश्रो पाँचखाल महोत्सव २०७६ भव्यताका साथ सन्चालन भईरहेको छ।
  • कार्यक्रमको छैठौं दिन आज बहुचर्चित ११ वर्षीय बालगायिका कमला घिमिरेका प्रस्तुति रहनेछ ।
  • दोहोरी गायनमा बेजोड प्रस्तुति दिदै आएकी कमलाको गायनले महोत्सवको रौनक अझ बढाउने विश्वास आयोजकले लिएको छ ।

दोश्रो पाँचखाल महोत्सव २०७६ भव्यताका साथ सन्चालन भईरहेको छ। कार्यक्रमको छैठौं दिन आज बहुचर्चित ११ वर्षीय बालगायिका कमला घिमिरेका प्रस्तुति रहनेछ । दोहोरी गायनमा बेजोड प्रस्तुति दिदै आएकी कमलाको गायनले महोत्सवको रौनक अझ बढाउने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा लागी हिजो गोरखा पुगेकी कमला आज साँझ पाँचखाल आइपुग्ने बताइएको छ ।

महोत्सवको भोलीको कार्यक्रमको मुख्य आकर्षण नै कमला हुने आयोजकले बताएको छ । गत कात्तिक २९ गतेदेखि सुरु भएको महोत्सवमा अहिलेसम्म हजारौले अवलोकन गरिसकेका छन् । महोत्सवमा स्थानीय कृषि उत्पादनका साथै स्थानीय कलासंस्कृति, रितिरिवाज झल्कने स्टलहरु राखिएका छन् । कात्तिक ९ गते महोत्सप सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
‘कान्छी’ बाट कमब्याक गर्दै स्वेता,दया संग स्किृन शेयर गर्ने
‘कान्छी’ बाट कमब्याक गर्दै स्वेता,दया संग स्किृन शेयर गर्ने
दुई पटक मलामी जम्मा भए, भोट दिन लेखेको रहेछ
दुई पटक मलामी जम्मा भए, भोट दिन लेखेको रहेछ
कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट.
कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट.
गल्ति गर्ने मेयर माफी माग्ने उपमेयर
गल्ति गर्ने मेयर माफी माग्ने उपमेयर
चार लाख ६७ हजार विद्यार्थीले आजदेखि कक्षा १२ को परीक्षा दिँदै
चार लाख ६७ हजार विद्यार्थीले आजदेखि कक्षा १२ को परीक्षा दिँदै
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित

तपाईंले छुटाउनुभयो कि?