भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २२, २०७७
|
|
५३ पटक हेरिएको
Shares
भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने

सारांश

  • सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ ।
  • भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो ।
  • वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव तस्करी बढेको सरकारको निष्कर्ष छ ।

सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो ।

वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव तस्करी बढेको सरकारको निष्कर्ष छ ।

भिजिट भिसामा विदेश जानेका लागि राहदानी र भिसासहित १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने, फिर्ता हुने हवाइ टिकटका साथै घुम्न जाने देशमा बस्ने व्यवस्था हुनुपर्ने प्रावधान रहेकामा अब त्यस्ता व्यक्तिले २० लाख रुपैयाँको बीमा र न्यूनतम एसएलसी सरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

खाडी मुलुकमा मात्रै भिजिट भिसामा गएर अवैध रुपमा बस्ने ५० हजारभन्दा बढी महिला रहेको अनुमान रहेको आजको कान्तिपुर दैनिकमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानीको अभावले बस्ती नै संकटमा
खानेपानीको अभावले बस्ती नै संकटमा
कोरोना कहर : ठूलो सबस्टेशन निर्माण प्रभावित
कोरोना कहर : ठूलो सबस्टेशन निर्माण प्रभावित
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज
पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक
पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक
गुल्मीको रेसुङ्गा ४ मा कांग्रेस र एमालेको मत बराबर, गोलाप्रथा हुँदै ,कस्को होला बलियो भाग्य ??
गुल्मीको रेसुङ्गा ४ मा कांग्रेस र एमालेको मत बराबर, गोलाप्रथा हुँदै ,कस्को होला बलियो भाग्य ??
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
करको दर कटौती !
करको दर कटौती !
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले

तपाईंले छुटाउनुभयो कि?