मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २०, २०७४
|
|
४९ पटक हेरिएको
Shares
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट

सारांश

  • मकवानपुरको उत्तरी भेगको राक्सीराङ गाँउपालिकाकामा गाँजाको ब्याड प्रहरीले नष्ट गरेको छ ।
  • अबैध रुपमा गाँजाको ब्याड लगाएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय र प्रहरी ईकाईमा कार्यरत ६५ जनाको प्रहरी टोली पुगेर गाँजाको ब्याड नष्ट गरेको एसपी विकाशराज खनालले जानकारी दिए।
  • राक्सीराङ गाँउपालिकाको १ देखि ९ वडा, मनहरी गाउँपालिकाको का बिभिन्न वडा र कैलाश गाउँपालिकाको वडा हरुमा लगाईएको ४४३ कठ्ठा ब्याड र २९२ कठ्ठा लगाईएको अबैध गाँजाको बोट नष्ट गरेको उनले बताए।

मकवानपुरको उत्तरी भेगको राक्सीराङ गाँउपालिकाकामा गाँजाको ब्याड प्रहरीले नष्ट गरेको छ ।

अबैध रुपमा गाँजाको ब्याड लगाएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय र प्रहरी ईकाईमा कार्यरत ६५ जनाको प्रहरी टोली पुगेर गाँजाको ब्याड नष्ट गरेको एसपी विकाशराज खनालले जानकारी दिए।

राक्सीराङ गाँउपालिकाको १ देखि ९ वडा, मनहरी गाउँपालिकाको का बिभिन्न वडा र कैलाश गाउँपालिकाको वडा हरुमा लगाईएको ४४३ कठ्ठा ब्याड र २९२ कठ्ठा लगाईएको अबैध गाँजाको बोट नष्ट गरेको उनले बताए।

सो क्षेत्रमा लामो समयदेखि गाँजा खेति हुदैँ आएको छ। गाँजा किन्न भारतबाट नै ब्यापारीहरु त्यहाँ पुग्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?