मतगणना गर्न एमालेको माग :भरतपुर

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
मतगणना गर्न एमालेको माग :भरतपुर

सारांश

  • मतगणना गर्न एमालेको माग चितवन १५ जेठ ।
  • नेकपा एमाले चितवनले रोकिएको मतगणना अघि बढाउन माग गरेको छ ।
  • गएराती मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सुचारु गर्न एमालेले आज पत्रकार सम्मेलन गरी माग गरेको छ ।

मतगणना गर्न एमालेको माग चितवन १५ जेठ । नेकपा एमाले चितवनले रोकिएको मतगणना अघि बढाउन माग गरेको छ । गएराती मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सुचारु गर्न एमालेले आज पत्रकार सम्मेलन गरी माग गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले मतपत्र माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलिप पौडेलले च्यातेको आरोप लगाउनुभयो । सो क्रममा जारी गरिएको बिज्ञप्ति पराजय स्विकारर्न सकेको र मतपत्र च्यातिएको दाबि गरिएको छ । तत्काल घटनाको बारेमा सत्यतथ्य जानकारी मिडिया मार्फत् जानकारी दिन र च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्र गणना गर्न माग गरिएको छ । राती करिव पौने १२ बजे मतपत्र च्यातिएपछि यहाँ अहिले अनिश्चितकालका लागि मतगणना रोकिएको छ । माओवादी र एमालेले एक अर्कालाइृ दोषारोपण गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संगठन निर्माण वर्षलाई सार्थक बनाउन अध्यक्ष थापाको निर्देशन
संगठन निर्माण वर्षलाई सार्थक बनाउन अध्यक्ष थापाको निर्देशन
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
योङ्ग कम्युनिष्ट लीग, नेपालले निकाल्याे  वक्तव्य!
योङ्ग कम्युनिष्ट लीग, नेपालले निकाल्याे वक्तव्य!
Rajeev Khandelwal’s prank goes wrong with Ragini Khanna and she walks out of the sets in anger!
Rajeev Khandelwal’s prank goes wrong with Ragini Khanna and she walks out of the sets in anger!
प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न
प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
सन्नी लियानीले डान्स गरेको नेपाली गीत सार्वजनिक (भिडियो सहित )
सन्नी लियानीले डान्स गरेको नेपाली गीत सार्वजनिक (भिडियो सहित )
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
आलेख ः खप्तड आउने पर्यटक बढे
आलेख ः खप्तड आउने पर्यटक बढे

तपाईंले छुटाउनुभयो कि?