मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित समारोहमा मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ परेका छन् ।
काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रबाट ४ महिलासहित ६० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले जानकारी दिए ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया