मध्यपुर थिमि– ६ मा काँग्रेस समूह विजयी

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ७, २०७४
|
|
७५६ पटक हेरिएको
Shares
मध्यपुर थिमि– ६ मा काँग्रेस समूह विजयी

सारांश

  • नगरकोट, ७ जेठ ।
  • भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ६ मा नेपाली काँग्रेसको टोली विजयी भएको छ ।
  • काँग्रेसका इन्द्रबहादुर प्रजापतिले एक हजार २१० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नगरकोट, ७ जेठ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ६ मा नेपाली काँग्रेसको टोली विजयी भएको छ ।

काँग्रेसका इन्द्रबहादुर प्रजापतिले एक हजार २१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का कृष्णमान प्रजापतिले ५५६ मत पाउनुभएको छ । वडा सदस्यमा महिला सदस्य अरुणा कारञ्जित र दलित महिला सदस्य सीता विश्वकर्मा तथा खुला सदस्यद्वयमा काँग्रेसका हरिदास प्रजापति र भजराम खड्का विजयी हुनुभएको छ ।

थिमिमा मतगणना जारी
प्रमुखका उम्मेदवार एमालेका मदनसुन्दर श्रेष्ठ नौ हजार ७९९ मतका साथ अग्रस्थानमा रहनुभएको छ । काँग्रेसका अष्टकुमार कवें सात हजार ९६४ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ ।

त्यस्तै उपप्रमुखमा भने काँग्रेसकी अञ्जना मधिकर्मी आठ हजार ५० मत पाएर अग्रस्थानमा रहनुभएको छ । नेमकिपाका केदार खड्का भने पाँच हजार ३०२ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो
मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो
‘कारवाही नगरे खै गरेको भन्छन, कारवाही ग-यो किन गरेको’
‘कारवाही नगरे खै गरेको भन्छन, कारवाही ग-यो किन गरेको’
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु
दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
यसकारण राजपाल यादवले दाेस्राे विवाह गरे
यसकारण राजपाल यादवले दाेस्राे विवाह गरे
सभामुखले परामर्श नगरेको भन्दै ओलीले जनाए आपत्ति
सभामुखले परामर्श नगरेको भन्दै ओलीले जनाए आपत्ति
ताप्लेजुङ,बैतडी,गुल्मीको ताजा मत पारीणाम
ताप्लेजुङ,बैतडी,गुल्मीको ताजा मत पारीणाम
औषधि बोकेर उडेको ड्रोन जब राम्चे गाउँ पुग्यो…
औषधि बोकेर उडेको ड्रोन जब राम्चे गाउँ पुग्यो…
ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ
ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?