मनाङका गाउँ सुनसान हुन थाले

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
मनाङका गाउँ सुनसान हुन थाले

सारांश

  • काठमाडौं ।
  • जाडो शुरु भएपछि मनाङबासी जाडो छल्न बेसी झर्न थालेपछि गाउँ सुनसान हुन थालेका छन् ।
  • जाडो भएपछि हिमाली जिल्ला मनाङका बासिन्दा सधैंका वर्ष जस्तै यसवर्ष पनि जाडो छल्न बेसी झर्न थालेका छन् ।

काठमाडौं । जाडो शुरु भएपछि मनाङबासी जाडो छल्न बेसी झर्न थालेपछि गाउँ सुनसान हुन थालेका छन् । जाडो भएपछि हिमाली जिल्ला मनाङका बासिन्दा सधैंका वर्ष जस्तै यसवर्ष पनि जाडो छल्न बेसी झर्न थालेका छन् ।

१२ महिना नै जाडो हुने मनाङमा मंसिरदेखि माघसम्म अत्याधिक जाडो हुने हुँदा स्थानीय बासिन्दा जाडो छल्न पोखरा, काठमाडौं, चितवन लगायतका स्थानमा सर्ने गर्छन् ।

मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीले जानकारी दिएको छ । जाडो याममा हिउँसँग खेल्न, रमाउन चिसो मौसममा पनि पर्यटक मनाङ पुग्ने गरेका छन् ।

मंसिर, पुस, माघमा जाडोबाट जोगिन स्थानीय घर छोडेर बाहिर जाने गरेका छन् । माथिल्लो भेगमा हिउँ पर्न शुरु भइसकेको छ । तल्लो भेगमा पनि विस्तारै हिउँ पर्न थालको छ । चिसो बढेसँगै गाउँघर सुनसान हुन लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
विरोधीले के निहुँ पाउँ कनिका बुकाउँ भन्दैछन् : प्रम ओली
अभिनेत्री जरीन खान सवारि दुर्घटनामा, चालककाे मृत्यु
अभिनेत्री जरीन खान सवारि दुर्घटनामा, चालककाे मृत्यु
काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु
काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
सरकारले कमल थापाको राजनीति बचाउ गरेको बस्नेतको आरोप
सरकारले कमल थापाको राजनीति बचाउ गरेको बस्नेतको आरोप
मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !
मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !
दाहालको जनसम्पर्क कार्यालयमा निवेदन
दाहालको जनसम्पर्क कार्यालयमा निवेदन
सपना (कटुकथा)
सपना (कटुकथा)

तपाईंले छुटाउनुभयो कि?