मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ११, २०७५
|
|
४८ पटक हेरिएको
Shares
मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !

सारांश

  • काठमाडौं ।
  • नवनियुक्ति मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
  • अन्सारी अध्यक्ष बनेको ४ दिनमै सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।

काठमाडौं । नवनियुक्ति मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । अन्सारी अध्यक्ष बनेको ४ दिनमै सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।

अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइ गरेको रिट निवेदनमा अन्सारीलाई सो आयोगको अध्यक्ष पदमा काम नगर्न नगराउन आदेशको माग गरेका छन् ।

संवैधानिक परिषद्को बैठकले गत फागुन ६ गते अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिमा अन्सारीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा सुनुवाई समितिमा उजुरी परेका थियो ।

रिट निवदेनमा अन्सारीलाई सो आयोगको अध्यक्ष बनाउनु संविधान र कानून विपरीत भएको उल्लेख छ । अध्यक्ष अन्सारीले बिहिबार राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएर अध्यक्षमा नियुक्ति भएका हुन् । अन्सारीलाई संसदीय समितिले स्विकृत नगरी अध्यक्ष बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाहाललाई १ एक वर्षका लागि फोर्स कमाण्डरको जिम्मेवारी
दाहाललाई १ एक वर्षका लागि फोर्स कमाण्डरको जिम्मेवारी
नरेन्द्र मोदीको हत्या गर्ने योजना यसरि खुल्यो !
नरेन्द्र मोदीको हत्या गर्ने योजना यसरि खुल्यो !
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
नेपाल आर्मी क्लबको अग्रता कायम, पछयाउदै नेपाल पुलिस
नेपाल आर्मी क्लबको अग्रता कायम, पछयाउदै नेपाल पुलिस
विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ
देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ

तपाईंले छुटाउनुभयो कि?