एमाले प्रवेश गर्दै करिश्मा मानन्धर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
४८ पटक हेरिएको
Shares
एमाले प्रवेश गर्दै करिश्मा मानन्धर

सारांश

  • अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।
  • ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।
  • करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् ।

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।

करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । पार्टी प्रवेशका लागि छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् ।

सहकार्य गरेर अघि बढ्ने भनेर अध्यक्ष ओलीसँग छलफल भएको उनको भनाइ छ । यदि राजनीतिमा लाग्ने हो भने एउटा विचार लिएरै हिड्नु पर्ने उनको तर्क छ ।

एमालेमा आफ्ना धेरै साथीहरु भएको र प्रवेश गर्ने बारे धेरै पहिलेदेखि नै मनस्थिति बनाएको करिश्माले बताइन् । सोही अनुरुप आज भेटेरै कुरा अघि बढाएको उनको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई दुवै पद छोड्न लगाउने दाहाल–नेपालको तयारी !
प्रधानमन्त्री ओलीलाई दुवै पद छोड्न लगाउने दाहाल–नेपालको तयारी !
स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ
स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा
निर्वाचन क्षेत्र निर्धारण आयोग भोलि गठन हुने
निर्वाचन क्षेत्र निर्धारण आयोग भोलि गठन हुने
गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने

तपाईंले छुटाउनुभयो कि?