यी हà¥à¤¨à¥ नेपालबाट धेरै निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ा १० वसà¥à¤¤à¥
सारांश
- चालू आरà¥à¤¥à¤¿à¤• वरà¥à¤· २०à¥à¥®/à¥à¥¯ को ११ महिनामा नेपालबाट १ खरà¥à¤¬ ८५ अरà¥à¤¬ रà¥à¤ªà¥ˆà¤¯à¤¾à¤à¤•ो निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ो छ । यो गत आरà¥à¤¥à¤¿à¤• वरà¥à¤·à¤•ो यही अवधिको तà¥à¤²à¤¨à¤¾à¤®à¤¾ ५३.
चालू आरà¥à¤¥à¤¿à¤• वरà¥à¤· २०à¥à¥®/à¥à¥¯ को ११ महिनामा नेपालबाट १ खरà¥à¤¬ ८५ अरà¥à¤¬ रà¥à¤ªà¥ˆà¤¯à¤¾à¤à¤•ो निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ो छ । यो गत आरà¥à¤¥à¤¿à¤• वरà¥à¤·à¤•ो यही अवधिको तà¥à¤²à¤¨à¤¾à¤®à¤¾ ५३.३ पà¥à¤°à¤¤à¤¿à¤¶à¤¤à¤²à¥‡ सà¥à¤§à¤¾à¤°à¤¿à¤à¤•ो हो । गत आरà¥à¤¥à¤¿à¤• वरà¥à¤·à¤•ो ११ महिनामा नेपालबाट १ खरà¥à¤¬ २१ अरà¥à¤¬ रà¥à¤ªà¥ˆà¤¯à¤¾à¤à¤•ो निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ो थियो ।
यस अवधिमा नेपालबाट सोयाबिन तेलको निरà¥à¤¯à¤¾à¤¤ सबैà¤à¤¨à¥à¤¦à¤¾ धेरै à¤à¤à¤•ो छ । ११ महिनाको अवधिमा ४६ अरà¥à¤¬ ५८ करोड रà¥à¤ªà¥ˆà¤¯à¤¾à¤à¤•ो सोयाबिन तेल निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ो छ । जà¥à¤¨, नेपालबाट à¤à¤à¤•ो समगà¥à¤° निरà¥à¤¯à¤¾à¤¤à¤•ो २५ पà¥à¤°à¤¤à¤¿à¤¶à¤¤ हिसà¥à¤¸à¤¾ हो ।
यसैगरी, ११ महिनामा नेपालबाट पाम तेलको निरà¥à¤¯à¤¾à¤¤ दोसà¥à¤°à¥‹ सà¥à¤¥à¤¾à¤¨à¤®à¤¾ छ । नेपालबाट यस अवधिमा ३९ अरà¥à¤¬ ११ करोड रà¥à¤ªà¥ˆà¤¯à¤¾à¤à¤•ो पाम तेल निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ो छ । यो नेपालबाट à¤à¤à¤•ो कà¥à¤² निरà¥à¤¯à¤¾à¤¤à¤•ो २१ पà¥à¤°à¤¤à¤¿à¤¶à¤¤ हिसà¥à¤¸à¤¾ हो । यसैगरी, यस अवधिमा ८ अरà¥à¤¬ ॠकरोड रà¥à¤ªà¥ˆà¤¯à¤¾à¤à¤•ो धागो निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ो छ à¤à¤¨à¥‡ ८ रà¥à¤¬ ५ करोडको कारà¥à¤ªà¥‡à¤Ÿ निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ो छ ।
यसà¥à¤¤à¥ˆ, ६ अरà¥à¤¬ ९ करोडको जà¥à¤Ÿ निरà¥à¤¯à¤¾à¤¤ हà¥à¤à¤¦à¤¾ ५ अरà¥à¤¬ ३ करोडको विà¤à¤¿à¤¨à¥à¤¨ पà¥à¤°à¤•ारका जà¥à¤¸ निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ो छ । यसैगरी, ४ अरà¥à¤¬ ५ करोडको अलैà¤à¤šà¥€, ४ अरà¥à¤¬ ३ करोडको रेडिमेड गारà¥à¤®à¥‡à¤¨à¥à¤Ÿ, ३ अरà¥à¤¬ ३ करोडको पिना र ३ अरà¥à¤¬ ६० लाख रà¥à¤ªà¥ˆà¤¯à¤¾à¤à¤•ो चिया निरà¥à¤¯à¤¾à¤¤ à¤à¤à¤•ो केनà¥à¤¦à¥à¤°à¥€à¤¯ बैंकले जानकारी दिà¤à¤•ो छ ।
यस अवधिमा खानेतेलले मातà¥à¤°à¥ˆ नेपालको कà¥à¤² निरà¥à¤¯à¤¾à¤¤à¤•ो ५६ पà¥à¤°à¤¤à¤¿à¤¶à¤¤ हिसà¥à¤¸à¤¾ ओगटेको छ । यसमधà¥à¤¯à¥‡ पनि सोयाबिन र पाम तेलको हिसà¥à¤¸à¤¾ मातà¥à¤°à¥ˆ धेरै रहेको तथà¥à¤¯à¤¾à¤™à¥à¤•ले देखाउà¤à¤› । यसबाहेक, मूलà¥à¤¯ १० निरà¥à¤¯à¤¾à¤¤à¤¯à¥‹à¤—à¥à¤¯ वसà¥à¤¤à¥à¤•ो सूचीमा धागो अटाà¤à¤•ो छ । जसको निरà¥à¤¯à¤¾à¤¤ १० अरà¥à¤¬ पनि छैन ।
प्रतिक्रिया