मनाेञ्जन समाचार : बिबाहपछि किन ठूलो हुन्छ महिलाको हिप?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ८, २०७५
|
|
५० पटक हेरिएको
Shares
मनाेञ्जन समाचार : बिबाहपछि किन ठूलो हुन्छ महिलाको हिप?

सारांश

  • एजेन्सी।
  • बिबाहपछि एउटा नयाँ जिन्दगीको सुरुवात भएको मानिन्छ ।
  • बिबाहपछि यौन सम्पर्क बैधानिक बन्छ ।
एजेन्सी। बिबाहपछि एउटा नयाँ जिन्दगीको सुरुवात भएको मानिन्छ । बिबाहपछि यौन सम्पर्क बैधानिक बन्छ । बैबाहिक जोडीमा शारिरीक सम्पर्क हुनु प्रकृतीको नियम नै हो ।
तर त्यही बिबाह र शारिरीक सन्तुष्टिले महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँने विश्वास गरिन्छ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ ।
पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त रु उनीहरुको नितम्ब किन फुल्दैं जान्छ ? केटाहरुलाइ जान्ने जिज्ञासा हुनु स्वभाविक हो तर यस बारेमा धेरैं महिलाहरु नैं जानकार छैंनन ।
विवाह पश्चात धेरैं अंगहरुमा पटक पटक हात लगाउने बानी छ भने छोड्नुहोस ।
धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्न आवश्यक छ ।
के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ त रु एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुलेको छ । यो सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइएको थियो।
यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठुलो थियो । यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् ।
जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?