मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ७, २०७५
|
|
४६ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)

सारांश

  • काठमाडौं।
  • वसन्त ऋतुको आगमनसँगै मनाइने होली वर्त बुधबार राजधानीसहित मुलुकका पहाडी जिल्लामा धुमधामसँग मनाइयो भने तराइका जिल्लाहरुमा बिहीबार होली पर्व मनाइँदैछ।
  •   बुधबार राजधानीको वसन्तपुर, दरबारमार्गसहित मुख्य पर्यटकीय क्षेत्रमा धुमधामसँग होली  पर्व मनाइयो।
काठमाडौं। वसन्त ऋतुको आगमनसँगै मनाइने होली वर्त बुधबार राजधानीसहित मुलुकका पहाडी जिल्लामा धुमधामसँग मनाइयो भने तराइका जिल्लाहरुमा बिहीबार होली पर्व मनाइँदैछ।
1.JPG
 
बुधबार राजधानीको वसन्तपुर, दरबारमार्गसहित मुख्य पर्यटकीय क्षेत्रमा धुमधामसँग होली  पर्व मनाइयो। बुधबार नायिका करिष्मा मानन्धरको निवासमा कलाकारको ठूलो जमघट थियो। करिष्माले वर्षेनी आफ्नो घरमा कलााकरलाई बोलाएर होली मनाउने गर्छिन्। 
यसैबीच पछिल्लो समयकी व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले बुधबार आफ्ना साथीसँग होली मनाएकी छन्। उनले होली मनाएको तस्वीर सामाजिक संजालमा इन्स्टाग्राममा शेयर गरेकी छन्। होली मनाउँदै गर्दा साम्राज्ञी निकै हट देखिएकी थिइन्। 

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?