मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
६० पटक हेरिएको
Shares
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड

सारांश

  • कैलाली, १ कात्तिक ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।
  • पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे हल्ला चलिरहेको बेला अध्यक्ष दाहालको यस्तो अभिव्यक्ति आएको हो ।

कैलाली, १ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे हल्ला चलिरहेको बेला अध्यक्ष दाहालको यस्तो अभिव्यक्ति आएको हो । उनले मा तत्काल कुनै फेरबदल हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘यति जना मन्त्री फेरिने, यी यी आउने भए रे भनेर गरिएका हल्लामा कुनै सत्यता छैन् ।’ त्यस्तै, उनले प्रधानमन्त्री ओलीले चाहे मन्त्रिमण्डल फेरबदल ठूलो विषय नभएको र हुनसक्नेपनि तर्क गरे । उनले भने,‘यो विषय प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्छ, यसबारेमा मलाई प्रश्न नगर्दा नै राम्रो हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
प्रदीप खड्का र आना शर्मा बने नेपालको सद्भावना दूत: दिल्लीमा चलचित्र प्रवर्द्धनको नयाँ जिम्मेवारी
प्रदीप खड्का र आना शर्मा बने नेपालको सद्भावना दूत: दिल्लीमा चलचित्र प्रवर्द्धनको नयाँ जिम्मेवारी
पुरुष ( कथा)
पुरुष ( कथा)
चीनमा शक्तिशाली भूकम्प : १ सय को मृत्यु, १३ लाख घरहरु ध्वस्त
चीनमा शक्तिशाली भूकम्प : १ सय को मृत्यु, १३ लाख घरहरु ध्वस्त
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
उदयपुरमा पहिलो महिला भेला सम्पन्न
उदयपुरमा पहिलो महिला भेला सम्पन्न
झापा जाँदै गरेको जीप एकाबिहानै दुर्घटना, ६ को मृत्यु, ४ घाइते
झापा जाँदै गरेको जीप एकाबिहानै दुर्घटना, ६ को मृत्यु, ४ घाइते
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
शीर्ष नेताको रोमाञ्चक भिडन्त : चितवन क्षेत्र नं ३ मा
शीर्ष नेताको रोमाञ्चक भिडन्त : चितवन क्षेत्र नं ३ मा

तपाईंले छुटाउनुभयो कि?