मन्त्री आचार्यद्वारा पदबहाली

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २४, २०८०
|
|
५० पटक हेरिएको
Shares
मन्त्री आचार्यद्वारा पदबहाली

सारांश

  • काठमाडौं ।
  • नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गरेका छन् ।
  • आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आजै दिउँसो मन्त्रालयमा पदबहाली गरेका हुन् ।

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गरेका छन् ।

आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आजै दिउँसो मन्त्रालयमा पदबहाली गरेका हुन् । उनले बाल विवाहविरुद्धको रणनीति, २०७२ संशोधन सार्वजनीकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?