मन्त्री साहले भने म संविधान मान्दिन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २४, २०७५
|
१
|
५४ पटक हेरिएको
Shares
मन्त्री साहले भने म संविधान मान्दिन

सारांश

  • काठमाडाै, २३ साउन ।
  •   प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले  मधेसी पत्रकार समाज नेपालले जनकपुरमा आयोजना गरेको कार्यक्रममा बुधबार आफुहरुले हालको नेपाल को संविधान नमानेको बताएका छन् ।
  • राजपाबाट मन्त्री बनेका साहले मधेस विरोधी संविधानलाई आफूले नमानेको दाबी समेत गरे ।

काठमाडाै, २३ साउन ।  प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले  मधेसी पत्रकार समाज नेपालले जनकपुरमा आयोजना गरेको कार्यक्रममा बुधबार आफुहरुले हालको नेपाल को संविधान नमानेको बताएका छन् ।

राजपाबाट मन्त्री बनेका साहले मधेस विरोधी संविधानलाई आफूले नमानेको दाबी समेत गरे ।

उनले भने ‘यो संविधानअनुसार भएको निर्वाचनमा भाग लिएँ, सांसद निर्वाचित पनि भए,’ साहले भने, ‘अहिले मन्त्री भएर नेपालको झण्डा फहराएर हिँड्छु तर यो संविधान मान्दिन ।’

अहिले पनि संविधान संशाेधनकाे माग रहेको उल्लेख गर्दै मन्त्री साहले भने, ‘संविधानका केही पृष्ठ जलाएर बिरोध पनि  गर्यौ, अब कसरी त्यही संविधानलाई मान्नु ।’ उनले आफुहरुको माग संविधानमा  संशाेधन नभएसम्म आफु हरु लाई स्वीकार्य नहुने समेत बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Janardan Ghimire

    संविधान नमान्ने त्येस देश को नागरिक होइन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-दाहालबीच तीन घण्टा वार्ता, सरकार ढाल्ने षड्यन्त्र परास्त गर्ने !
ओली-दाहालबीच तीन घण्टा वार्ता, सरकार ढाल्ने षड्यन्त्र परास्त गर्ने !
गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
पर्यटकीय स्थलको सडक मर्मत गर्न माग
पर्यटकीय स्थलको सडक मर्मत गर्न माग
धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला
धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु
रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो
श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो
आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक  प्रसिद्ध !
आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक प्रसिद्ध !

तपाईंले छुटाउनुभयो कि?