मलेसिया मा बस दुर्घटना मा नेपाली को मृत्यु । मलेसिया दूतावास नै बेखबर (फोटो सहित)

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
५६ पटक हेरिएको
Shares
मलेसिया मा बस दुर्घटना मा नेपाली को मृत्यु । मलेसिया दूतावास नै बेखबर (फोटो सहित)

सारांश

  •  पेनाङ मलेसिया ।
  • ८ जनाको ज्यान जानेगरी आज बिहान मलेसियाको पेनाङ शहरमा भएको दुर्घटनामा नेपालीको ज्यान गएको अहिलेसम्म पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूता दूतावासका दृतिय सचिव प्रेमराज गौतमले भने- नेपाली कामदार बोकेको बस पनि दुर्घटनामा परेको भन्ने खवर आएको छ, तर नेपाली कामदारको ज्यान गएको पुष्टी भएको छैन् ।
  • ’ घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई घटनास्थलमा पठाएको र स्थानीय प्रहरी अधिकारीहरुसँग समन्वय भइरहेको उनले जनाकारी दिए ।

 पेनाङ मलेसिया । ८ जनाको ज्यान जानेगरी आज बिहान मलेसियाको पेनाङ शहरमा भएको दुर्घटनामा नेपालीको ज्यान गएको अहिलेसम्म पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूता दूतावासका दृतिय सचिव प्रेमराज गौतमले भने- नेपाली कामदार बोकेको बस पनि दुर्घटनामा परेको भन्ने खवर आएको छ, तर नेपाली कामदारको ज्यान गएको पुष्टी भएको छैन् ।’ घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई घटनास्थलमा पठाएको र स्थानीय प्रहरी अधिकारीहरुसँग समन्वय भइरहेको उनले जनाकारी दिए ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ । मृत्युहरु महिला कामदार रहेको बताइएपनि उनीहरुको राष्ट्रियता भने अहिलेसम्म खुलाइएको छैन् ।

(leankitchenco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
घाँस काट्न जाँदा भीरबाट लडेर दुई महिलाको मृत्यु
घाँस काट्न जाँदा भीरबाट लडेर दुई महिलाको मृत्यु
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
हट्यो टिकटकमाथिको प्रतिबन्ध
हट्यो टिकटकमाथिको प्रतिबन्ध
मुग्लिन-काठमाडौं सडकखण्डमा सुक्खा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध
मुग्लिन-काठमाडौं सडकखण्डमा सुक्खा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने  गरेको खुलासा
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको खुलासा
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
युवासंघले २४७ जनालाइ बनायाे केन्द्रीय सदस्य (नामावलीसहित)
युवासंघले २४७ जनालाइ बनायाे केन्द्रीय सदस्य (नामावलीसहित)

तपाईंले छुटाउनुभयो कि?