महराकाे अन्तिम फैसला आज हुने

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
महराकाे अन्तिम फैसला आज हुने

सारांश

  • काठमाडौं।
  • बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको सुनुवाई आइतबार नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ।
  • आइतबार फैसला आउने भनिए पनि बहस ढिला सकिएका कारण हेर्दाहेर्दैमा राखिएको थियाे।

काठमाडौं। बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको सुनुवाई आइतबार नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ।

आइतबार फैसला आउने भनिए पनि बहस ढिला सकिएका कारण हेर्दाहेर्दैमा राखिएको थियाे।  न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार (आज) फैसला गर्नेछ ।

मुद्दामा महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराललगायतले बहस गरेका थिए। महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो। हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई कांग्रेसको दैनिक प्रश्न
सरकारलाई कांग्रेसको दैनिक प्रश्न
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
पोल्याण्डका नेपालीहरुका ४० समस्या रक्षामन्त्री पोख्रेलको हातमा
पोल्याण्डका नेपालीहरुका ४० समस्या रक्षामन्त्री पोख्रेलको हातमा
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई पत्र : प्रचण्डका घरबेटी पनि पक्राउ सूचीमा !
ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई पत्र : प्रचण्डका घरबेटी पनि पक्राउ सूचीमा !
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
कुन प्रदेशको कस्तो कर नीति ?
कुन प्रदेशको कस्तो कर नीति ?
राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित
राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

तपाईंले छुटाउनुभयो कि?