महरालाई हिरासतमा राख्न म्याद थप्ने कि नथप्ने ? बहस हुँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
महरालाई हिरासतमा राख्न म्याद थप्ने कि नथप्ने ? बहस हुँदै

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अनुशन्धानका लागि हिरासतमा राख्न म्याद थपको लागि अदालत लगिएको छ । हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस सुरू भएको छ।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका छन् । उता, सरकारी वकिल उमाकान्त पौडेलले बहस गर्दैछन्। महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?