महागुरु फाल्गुनन्दको शालिक अनावरण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २६, २०७६
|
|
४२ पटक हेरिएको
Shares
महागुरु फाल्गुनन्दको शालिक अनावरण

सारांश

  • भद्रपुर, २५ वैशाख ।
  • झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ ।
  • अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गर्नुभएको हो ।

भद्रपुर, २५ वैशाख । झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ ।अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गर्नुभएको हो ।

साढे सात फिट उचाइ र छ फिट गोलाइ रहेको शालिकको जगदेखिको उचाइ १५ फिट रहेको शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र आङ्देम्बेले बताउनुभयो ।

खुदुनावारी–शनिश्चरे–बिर्तामोड सडकखण्डअन्तर्गत खुदुनावारी चोकमा निर्माण सम्पन्न भएको शालिकको अनावरणपछि उक्त चोकको नाम ‘फाल्गुनन्द चोक’ नामकरण गरिएको छ ।

उक्त मार्ग स्तरोन्नति गर्न सङ्घीय सांसद पवित्रा निरौला खरेलको सांसद विकास कोषबाट रु २० लाख र वडाबाट रु पाँच लाख विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य बढ्यो
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य बढ्यो
शत्रु देशका नागरिक थुनामा पर्दा परिवारलाई जानकारी दिनु नपर्ने
शत्रु देशका नागरिक थुनामा पर्दा परिवारलाई जानकारी दिनु नपर्ने
सरकारले ७ हजार किसानको ऋणको साँवा, ब्याज तिरिदिने
सरकारले ७ हजार किसानको ऋणको साँवा, ब्याज तिरिदिने
मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली
मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
पहिरोमा परी दुईजनाको मृत्यु
पहिरोमा परी दुईजनाको मृत्यु
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
गुजरातलाई डेब्यू वर्षमै आइपीएलकाे उपाधि
गुजरातलाई डेब्यू वर्षमै आइपीएलकाे उपाधि
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ

तपाईंले छुटाउनुभयो कि?