महायज्ञको दोस्रो दिन डेढ लाख वढी रकम संकलन

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २३, २०७५
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, २३ वैशाख ।
  •   कपिलवस्तु को शिवपुरमा आयोजित शिवराज शिवपुर धार्मीक शैक्षिक महोत्सवको दोस्रो दिन डेढ लाख वढी दान संकलन भएको छ ।
  • नमुना विद्यालय निमार्णको लागी अयोजित धार्मीक शैक्षिक महोत्सवमा दानवीर हरुको उल्लेखनीय सहभागीता रहेको छ ।

माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, २३ वैशाख ।  कपिलवस्तु को शिवपुरमा आयोजित शिवराज शिवपुर धार्मीक शैक्षिक महोत्सवको दोस्रो दिन डेढ लाख वढी दान संकलन भएको छ ।

नमुना विद्यालय निमार्णको लागी अयोजित धार्मीक शैक्षिक महोत्सवमा दानवीर हरुको उल्लेखनीय सहभागीता रहेको छ ।महायज्ञको दोस्रो दिन १२ जना दानविर वाट १ लाख ५८ हजार४ सय ५ रुपैया रंकम संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सिताराम चौधरीले जानकारी दिनुभएको छ ।

महोयज्ञमा दान संकलनको पहिलो दिन विद्यालयका शिक्षक र अभिभावकहरुले दान गरेको चौधरीले जनाउनुभयो । विद्यालयका प्रअ रामविलाश मण्डलले २१ हजार १ सय २१,शिक्षक सिताराम चौधरीले २१ हजार १ सय २१,शिक्षिका शान्ती जिसीले २१ हजार १ सय २१ दान गर्नुभएको छ । त्यस्तै विद्यालयकै शिक्षक सुरेश थारु,निर्मला जिसी,प्रेम कला जिसी,लक्ष्मण पाण्डेले प्रतिव्यक्ति ११ हजार १ सय २१ रकम दान गर्नुभएको छ ।त्यस्तै दुर्गा केसीले ११ हजार १ सय ११,ऋषिराम खनालले ११ हजार १ सय २१,विष्णु जिसीले ५ हजार १ सय ५,कृष्ण खनालले २ हजार १ सय रकम दान गर्नुभएको कोषाध्यक्ष चौधरीले वताउनुभयो ।

महायज्ञ मुल आयोजक समितिले सहयोग गर्ने दानविरहरुलाई धन्यवाद ज्ञापन गरेको छ । विद्यालयको आर्थिक अवस्था कमजोर हुदै गएकोले विद्यालयको शौक्षिक सुधारको लागी महायज्ञ आयोजना गरीएको हो ।सरस्वती आधारभुत विद्यालयको आयोजनामा रहेको उक्त महयज्ञ वैसाख २९ गतेसम्म चल्ने महायज्ञ आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
गगनले भने अनुसार कार्वाही होला कांग्रेसभित्र!
आलेख  गोरखा २ मा बाबुराम कि नारायणकाजी ?
आलेख गोरखा २ मा बाबुराम कि नारायणकाजी ?
सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो
सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो
घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी
घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
एक बालिकाको जिपबाट खसेर मृत्यु
दुई अर्ब ७२ करोड कर छलेको आरोपमा व्यापारी गुप्ताविरुद्ध मुद्दा
दुई अर्ब ७२ करोड कर छलेको आरोपमा व्यापारी गुप्ताविरुद्ध मुद्दा
विद्यार्थीद्वारा मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग
विद्यार्थीद्वारा मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग

तपाईंले छुटाउनुभयो कि?