नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा

सारांश

  • २५ असोज, काठमाडौं ।
  • वाम गठबन्धनको बहस चलिरहेको बेला नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा हुँदैछ ।
  • बुद्धनगर पार्टी प्यालेस बुद्धनगरमा दिउँसो एक बजे पार्टी एकता घोषणा सभा हुन लागेको हो ।

२५ असोज, काठमाडौं । वाम गठबन्धनको बहस चलिरहेको बेला नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा हुँदैछ । बुद्धनगर पार्टी प्यालेस बुद्धनगरमा दिउँसो एक बजे पार्टी एकता घोषणा सभा हुन लागेको हो ।

गणेश साहले नेतृत्व गरेको नेकपा संयुक्त शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी छ ।

नेकपा संयुक्तको २२ असोजमा सम्पन्न पोलिटव्यूरो बैठकले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई मंगलबारको केन्द्रीय समिति बैठकले पारित गरेको थियो ।

नेकपा संयुक्तका पोलिटव्यूरो सदस्य सुनिल मानन्धरले माओवादी केन्द्रसँग एकताको प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
‘छक्का पञ्जा’ पाइरेसी फेसबुकमा भाईरल
‘छक्का पञ्जा’ पाइरेसी फेसबुकमा भाईरल
टिकौली वनमा प्रवेश गर्दा संरक्षण पर्यटन शुल्क लाग्ने
टिकौली वनमा प्रवेश गर्दा संरक्षण पर्यटन शुल्क लाग्ने
युद्ध पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन
युद्ध पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड
प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
वनले यसरी फेर्याे याे गाउँकाे मुहार
वनले यसरी फेर्याे याे गाउँकाे मुहार

तपाईंले छुटाउनुभयो कि?