मिटरब्याज पीडित र प्रहरीबीच झडप

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ४, २०८०
|
|
५६ पटक हेरिएको
Shares
मिटरब्याज पीडित र प्रहरीबीच झडप

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप हुँदा केही पीडिहरु घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको स्रोतले जनाएको छ ।

काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप हुँदा केही पीडिहरु घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको स्रोतले जनाएको छ ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए ।

प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४ सय १८ जना कर्मचारीको सरुवा ,सर्वाेच्चमा हंगामा, आमरण अनसनको तयारी
४ सय १८ जना कर्मचारीको सरुवा ,सर्वाेच्चमा हंगामा, आमरण अनसनको तयारी
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा  घेराउ
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
आलु महोत्सवमा आलुको स्वाद लिदै दर्शक
आलु महोत्सवमा आलुको स्वाद लिदै दर्शक
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
ललितपुरमा गुड्दागुड्दै कारमा आगो लाग्यो (हेर्नुहोस् ४ तस्बिरमा)
ललितपुरमा गुड्दागुड्दै कारमा आगो लाग्यो (हेर्नुहोस् ४ तस्बिरमा)
आज मौद्रिक नीति ल्याउँदै केन्द्रीय बैंक
आज मौद्रिक नीति ल्याउँदै केन्द्रीय बैंक
नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा

तपाईंले छुटाउनुभयो कि?