बुधबार, आश्विन १४, २०८३

मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १२, २०७५
|
|
४८ पटक हेरिएको
Shares
मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !

सारांश

  • काठमाडाै, १२ कात्तिक।
  •   मिटु मुभमेन्टमा नायिका बेनिशा हमालले एउटा बैँकका सिइओलाई तानेकी छिन्।
  • एक युटुवकाे भिडियो अन्तर्वार्तामा बेनिशाले आफ्नो अनुभव सुनाउँदै ७/८ वर्षअगाडि एउटा बैँकका लागि फोटो सुट गराएकी र त्यसपछि बैँकका सिइओले नगरकोट जाने प्रस्ताव राखेको खुलासा गरेकी हुन्।

काठमाडाै, १२ कात्तिक।  मिटु मुभमेन्टमा नायिका बेनिशा हमालले एउटा बैँकका सिइओलाई तानेकी छिन्। एक युटुवकाे भिडियो अन्तर्वार्तामा बेनिशाले आफ्नो अनुभव सुनाउँदै ७/८ वर्षअगाडि एउटा बैँकका लागि फोटो सुट गराएकी र त्यसपछि बैँकका सिइओले नगरकोट जाने प्रस्ताव राखेको खुलासा गरेकी हुन्। उनका अनुसार प्रस्ताव बैँकका सिइओ आफैले राखेको नभएर फोटोसुटको मिडिया कोअर्डिनेट गरिदिनेले राखेका थिए।

फोटोसुटपछि पेमेन्टको कुराका लागि पुतलीसडकको एउटा क्याफेमा उनीहरुले गरेको कुरा सम्झँदै बेनिशाले भनेकी छिन्’फोटोसुट सकियो। हाम्रो बैँकका सिइओ सरले नगरकोट जाउँ भनेर भन्नुभाथियो।’ ‘म त्यतिबेला १८/१९ वर्षकी थिएँ। मैले त्यस्तो कुरा कहिल्यै पनि फेस गरेकै थिइनँ, उनले बैँकका सिइओको भने नाम थाहा नभएको बताएकी छिन्।

अाफैलार्इ पर्याे फसाद !

हलिउड हुँदै बलिउडमा पछिल्लो समय यता ‘मि टु’ अभियानले निकै चर्चा पाइरहेको छ । बलिउड अभिनेत्री तनुश्री दत्तले वरिष्ठ कलाकार नाना पाटेकरलाई यौन दुर्रव्यवाहरको आरोप लगाएसँगै चलेको मि टु अभियानले यति बेला बलिउडमा तहल्का मच्चाएको छ । यसमा बलिउडमा थुपै हस्तीहरू मुसिएका छन् । बलिउडको मि टु प्रभाव यति बेला भने नेपाली सिने नगरीमा परिरहेको छ । केही अभिनेत्रीहरू मि टु अभियान सुरु गर्न लागिपरेका छन् ।

तर खुलेर भने सकिरहेका छैनन् । केही दिन अघि अभिनेत्री बेनिशा हमालले एक अन्तरवार्तामा ८ वर्ष अघि आफू माथि यौन हिंसा भएको बताएकी थिइन् । बेनिशाले अन्तरवार्तामा आफूलाई करियरको सुरुवाती दिनमा फोटो सुट गर्न एक बैङ्कमा बोलाएको र सोही बैङ्कको सिइओले नगरकोट जाने प्रस्ताव गरेको बताएकी छिन् । त्यस्तै उनले उक्त अप्रोज गर्ने व्यक्तिलाई गालामा थप्पड हान्दै फोटो डिलिट गर्न लगाएको बताएकी छिन् । तर उनले बैङ्कको नाम र सिइओको नाम भने बिर्सिएको बताउँछिन् । बेनिशाले आफू माथि यौन हिंसा भएता पनि त्यसलाई खुलेर नभनेको कारण यति बेला उनी माथि धेरैले विभिन्न आरोप लगाइरहेका छन् ।

किनभने बलिउडमा तनुश्री दत्ता लगायतका अभिनेत्री तथा मोडलहरूले यौन हिंसा गर्नेको नाम खुलेर लिइरहेका छन् । यता बेनिशालाई ८ वर्ष अघिको यौन हिंसा याद हुने तर ह्यारसमेन्ट गर्ने व्यक्तिको नाम बिर्सिएको भन्दा धेरैले उनलाई मि टु अभियानमा लागेको चर्चामा आउन खोजिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ
मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?
अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?
Big Reasons Why Net Brides Prefer to get Married Internet
जोशीपछि सर्वोच्चमा दोस्रो वरियताका मिश्रको पनि छैन उज्यालो छवि
जोशीपछि सर्वोच्चमा दोस्रो वरियताका मिश्रको पनि छैन उज्यालो छवि
तेह्रौँ साग : अग्रिम टिकट बिक्री आजदेखि
तेह्रौँ साग : अग्रिम टिकट बिक्री आजदेखि
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

तपाईंले छुटाउनुभयो कि?