‘मेरो सरकार’ शब्दले राष्ट्रपतिलाई किन बनाइयो आलोचित !

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २१, २०७६
|
|
८३ पटक हेरिएको
Shares
‘मेरो सरकार’ शब्दले राष्ट्रपतिलाई किन बनाइयो आलोचित !

सारांश

  • काठमाडौं ।
  • सरकारलको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शव्द उच्चरण गरेपछि प्रयोग गरेपछि यसको आलोचना भएको छ।
  • नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ लेखिएको कारण राष्ट्रपतिले उच्चारण गरेकी हुन् ।

काठमाडौं । सरकारलको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शव्द उच्चरण गरेपछि प्रयोग गरेपछि यसको आलोचना भएको छ। नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ लेखिएको कारण राष्ट्रपतिले उच्चारण गरेकी हुन् । राष्ट्रपति आफैले भने मेरो सरकार बनाएर भनेकी होइनन् ।

जनताको सार्वभौमसत्ता सम्पन्न सरकारले नीति तथा कार्यक्रममा मेरो सरकार भन्दै सम्बोधन गरिएको भन्दै आलोचना गरिएको हो ।

सामाजिक सञ्जालमा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले लेखेका छन्, ुम त नेपाल सरकारको ‘जनताको सरकार’ नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ।

नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?’ राजतन्त्र कालमा राजाले सम्बोधनका क्रममा मेरो सरकार भन्ने शब्द प्रयोग गरेको भन्दै आलोचना भएको हो ।

गणतन्त्र स्थापना भएपछिका प्रथम राष्ट्रपति रामवरण यादवले पनि आफ्नो सम्वोधनमा ‘नेपाल सरकार’ प्रयोग गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

पूर्वसचिव रामेश्वर खनालले यो सर्वाभौम नेपाली जनताको कि राष्ट्रपतिको सरकार भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण
१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
मधेसी–जनजातिका माग सम्बोधन गर्न माग
मधेसी–जनजातिका माग सम्बोधन गर्न माग
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
गच्छदारलाई विरासत गुम्ने चिन्ता
गच्छदारलाई विरासत गुम्ने चिन्ता
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए
नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए
सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत
सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत
गण्डकी प्रदेश:सरकार पुनगर्ठनमा सहमति खोजिँदै
गण्डकी प्रदेश:सरकार पुनगर्ठनमा सहमति खोजिँदै

तपाईंले छुटाउनुभयो कि?