मैले गरेका कामको मूल्याङ्कन गरी मत दिनुहोला: विष्णु पौडेल

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १०, २०८२
|
|
७१ पटक हेरिएको
Shares
मैले गरेका कामको मूल्याङ्कन गरी मत दिनुहोला: विष्णु पौडेल

सारांश

  • रुपन्देही ।
  • नेकपा एमाले रुपन्देही क्षेत्र नं.
  • २ को निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ ।

रुपन्देही । नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ ।

शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी क्षेत्रीय अध्यक्ष ऋषि पाण्डेको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी घोषणा एवं कार्यालय उद्घाटन गरिएको हो ।

सो क्रममा एमाले उपाध्यक्ष एवं सो क्षेत्र प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेलले अब भौतिक विकास मात्र नभई, सामाजिक, मानवीय विकासका साथै शिक्षा, स्वास्थ्य एवं रोजगार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले रुपन्देहीको भौतिक विकास धेरैका लागि सिकाइको थलो बनेको बताउँदै अब मानवीय विकास एवं व्यक्तिको आयस्तरमा वृद्धि हुने खालको योजना निर्माणमा आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

त्यस्तै उनले आफूलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदाता सामु आफूले गरेका कामको मूल्याङ्कन गरिदिन आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजबाट नेपाल एक साता लकडाउन
आजबाट नेपाल एक साता लकडाउन
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
आज नेकपा सचिवालय बैठक
आज नेकपा सचिवालय बैठक
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !
उपनिर्वाचनका लागि मतदान सुरू, साँझ ५ बजेसम्म हुने
उपनिर्वाचनका लागि मतदान सुरू, साँझ ५ बजेसम्म हुने
के यिनै हुन् त नेकपाका प्रवक्ता पक्राउ गराउने ?
के यिनै हुन् त नेकपाका प्रवक्ता पक्राउ गराउने ?
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

तपाईंले छुटाउनुभयो कि?