मोटरसाइकलमा गाँजा बरामद

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ३, २०७६
|
|
४० पटक हेरिएको
Shares
मोटरसाइकलमा गाँजा बरामद

सारांश

  • सर्लाही, ३ चैत ।
  • अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • लालबन्दी नगरपालिका लखनदेही खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलो सहित प्रहरीले पक्राउ गरेको हो ।

सर्लाही, ३ चैत । अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका लखनदेही खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलो सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका पर्सा बस्ने सुनिल यादव र सोही ठाउँ बस्ने राम प्रताप यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ज.३ प ६०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिडिया विधेयकमा ओली र देउवाबीच सहमति !
मिडिया विधेयकमा ओली र देउवाबीच सहमति !
सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत
सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु
यौनकर्मी लाइ चेक दिएपछी…
यौनकर्मी लाइ चेक दिएपछी…
कुन विदेशी मुद्राको विनिमय दर कति ?
कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल एसिया कपमा छनोट
नेपाल एसिया कपमा छनोट
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
गाँजा सहित पक्राउ
गाँजा सहित पक्राउ