करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ७, २०७९
|
|
५४ पटक हेरिएको
Shares
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

सारांश

  • काठमाडौँ ।
  • राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ ।
  • अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो ।

काठमाडौँ । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो ।

“आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन, तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजश्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिबृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर एवम् चुहावट नियन्त्रण लगायत समग्र राजश्व प्रशासनको सुधारका सम्बन्धमा चैत २० गतेभित्र सुझाव उपलब्ध गराउन निजी क्षेत्र, सरकारी निकाय एवंं सरोकार राख्ने सबैमा अनुरोध गरिन्छ”, समितिले जारी गरेको सूचनामा भनिएको छ ।

समितिले विषयगत ९ वटा उपसमितिलाई सुझाव पठाउन सकिने सूचनामा उल्लेख गरेको छ । जसमा आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवद्र्धन उपसमिति, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उपसमिति, कृषि ऊर्जा तथा पर्यटन उपसमिति, बैंक वित्तीय संस्था बीमा सहकारी तथा पुँजीबजार उपसमिति, गैरकर उपसमिति, अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमिति, राजस्वसम्बन्धी ऐन नियम प्रशासनिक सुधार उपसमिति छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि
यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि
गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर बनेको छैन : पौडेल
गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर बनेको छैन : पौडेल
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
रङ्गशालाको पीडालाई हाँसोमा ढाल्दै धुर्मुस-सुन्तली: अमेरिकाबाट कलाकारितामा पुनरागमन
रङ्गशालाको पीडालाई हाँसोमा ढाल्दै धुर्मुस-सुन्तली: अमेरिकाबाट कलाकारितामा पुनरागमन
बहुविवाह गरेर भागेका कमल विक प्रहरीको फन्दामा
बहुविवाह गरेर भागेका कमल विक प्रहरीको फन्दामा
गाउँगाउँमा विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा
गाउँगाउँमा विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा
मन्त्री वर्षमान पून अचेत, नर्भिकमा उपचार हुँदै
मन्त्री वर्षमान पून अचेत, नर्भिकमा उपचार हुँदै
अाइतबार सार्वजनिक बिदा !
अाइतबार सार्वजनिक बिदा !
समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै
समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै

तपाईंले छुटाउनुभयो कि?