रोल्पा नगरपालिका माओवादीले जित्यो, पूर्ण केसी भए मेयर

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १७, २०७४
|
|
५९ पटक हेरिएको
Shares
रोल्पा नगरपालिका माओवादीले जित्यो, पूर्ण केसी भए मेयर

सारांश

  • रोल्पा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
  • अध्यक्षमा पूर्ण केसी र उपाध्यक्षमा मनकुमारी घर्ती विजयी भएका हुन् ।
  • माओवादी उम्मेदवार केसीले कांग्रेस उम्मेदवार लेखनाथ आचार्यलाई १ हजार ८ सय ७ मत अन्तरले हराएका छन् ।

रोल्पा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा पूर्ण केसी र उपाध्यक्षमा मनकुमारी घर्ती विजयी भएका हुन् ।

माओवादी उम्मेदवार केसीले कांग्रेस उम्मेदवार लेखनाथ आचार्यलाई १ हजार ८ सय ७ मत अन्तरले हराएका छन् । केसीले ५ हजार ६३४ र आचार्यले ३ हजार ८२७ मत पाएका छन् ।

उपप्रमुखमा विजयी माओवादीकी मनकुमारी घर्तीले कांग्रेसकी मिश्री हमाललाई १०६ मतअन्तरले हराइन् । घर्तीले ३ हजार ८२७ मत पाउँदा कांग्रेसकी हमालको पक्षमा ३ हजार ७२१ मत परेको छ ।

माओवादीले थवाङ, दुईखोली, सुकिदह, सुनछहारी र माडी गाउँपालिका पनि जितेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
साउदीमा ज्यान गुमाएका २४ नेपालीका परिवारलाई राहत
साउदीमा ज्यान गुमाएका २४ नेपालीका परिवारलाई राहत
आगलागीमा २० लाखभन्दा बढीको क्षति
आगलागीमा २० लाखभन्दा बढीको क्षति
रैथाने परिषद्ले तराईमा अंगीकृत उम्मेदवारको भण्डाफोर गर्ने
रैथाने परिषद्ले तराईमा अंगीकृत उम्मेदवारको भण्डाफोर गर्ने
7 Solo: A Star Wars Story Questions We Still Need Answered
7 Solo: A Star Wars Story Questions We Still Need Answered
नयाँ प्रदेश प्रमुखहरुलाई नजिकबाट चिन्नुस्
नयाँ प्रदेश प्रमुखहरुलाई नजिकबाट चिन्नुस्
सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली
सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली
एमाले-माओवादी एकतापछि केन्द्रीय समिति १५० कि ३५० सदस्यीय!
एमाले-माओवादी एकतापछि केन्द्रीय समिति १५० कि ३५० सदस्यीय!
एसिसी प्रिमियर कप : नेपालको सहज जित
एसिसी प्रिमियर कप : नेपालको सहज जित
राेचक समाचार : विवाह गरेकाे एक घण्टापछि बच्चा जन्मियाे, ८ बजे बिहे ९ बजे छोरी जन्मिइन्
राेचक समाचार : विवाह गरेकाे एक घण्टापछि बच्चा जन्मियाे, ८ बजे बिहे ९ बजे छोरी जन्मिइन्

तपाईंले छुटाउनुभयो कि?