मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, २० फागुन , अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा बा.
  • ९२प.

भक्तपुर, २० फागुन , अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा.९२प.४६४ नंको मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

काठमाडौँबाट जगातीतर्फ जाँदै गरेको बा.९२प. ४६४ नंको मोटरसाइकल र बा.६१प. ४१५ नंको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा श्रेष्ठको मृत्यु भएको र अर्को बा.६१प. ४१५ नंको मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

(www.coloradoriveradventures.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको नगद सहित पक्राउ
स्रोत नखुलेको नगद सहित पक्राउ
‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’
‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’
माओवादी भन्छ- सरकार छाड्ने कुरा गौण भइसक्यो
माओवादी भन्छ- सरकार छाड्ने कुरा गौण भइसक्यो
नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
ओलीले प्रदेश २ का तीन चुनावी सभालाई आज संवोधन गर्ने ,
ओलीले प्रदेश २ का तीन चुनावी सभालाई आज संवोधन गर्ने ,
How To Play Slots And Earn Big Learn To Play Online Slots
यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर
कसरी होला नेकपाको बाँकी सांगठानिक एकता ?
कसरी होला नेकपाको बाँकी सांगठानिक एकता ?
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले

तपाईंले छुटाउनुभयो कि?