मोरङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
मोरङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना भएको छ । दुर्घनटा हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको इप्रका बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा भद्रपुर–१ की १८ वर्षीया रेणु राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

स्कारपिओ पूर्णरुपमा क्षतिग्रस्त भएको छ । प्रहरी निरीक्षक कटुवालका अनुसार स्कारपिओका चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन् । दुर्घटनामा चालक पनि घाइते भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना
मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना
बालकृष्ण ढुंगेल भेट्न पुगेका बाबुरामले लेखे यस्तो ‘स्ट्याटस’
बालकृष्ण ढुंगेल भेट्न पुगेका बाबुरामले लेखे यस्तो ‘स्ट्याटस’
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
कात्तिक २८ गतेको राशिफल
कात्तिक २८ गतेको राशिफल
गठबन्धनको टुङ्गो भोलिसम्मः अध्यक्ष दाहाल
गठबन्धनको टुङ्गो भोलिसम्मः अध्यक्ष दाहाल
निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग
निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग
बन्द गर्ने यातायातकाे रुट परमिट खारेज ,समितिको सिन्डिकेटविरुद्ध १२१ यातायात प्रालि सडकमा !
बन्द गर्ने यातायातकाे रुट परमिट खारेज ,समितिको सिन्डिकेटविरुद्ध १२१ यातायात प्रालि सडकमा !
पाँचथरमा बाम गठबन्धनको अग्रता
नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत
नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत
ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश
ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश