यि हुन बहुमतले पारित भएका दुई विधेयक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
यि हुन बहुमतले पारित भएका दुई विधेयक

सारांश

  • काठमाडौँ, १५ असार।
  • प्रतिनिधिसभाको शुक्रबार दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ ।
  • गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको सो विधेयक पारित भएको हो ।

काठमाडौँ, १५ असार। प्रतिनिधिसभाको शुक्रबार दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको सो विधेयक पारित भएको हो ।

यस्तै मन्त्री तामाङले प्रस्तुत गरेको ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ लाई पनि बहुमतले पारित गरेको छ ।

सो विधेकयमाथि सांसद प्रेम सुवाल, हृदयेश त्रिपाठी, सञ्जय गौतमले आ–आफ्नो धारणा राखेको थियो।

प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११.०० बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम गठबन्धन टिकाउनै समस्या
वाम गठबन्धन टिकाउनै समस्या
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता
अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता
महिलाका कारण गुगलका वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारी बर्खास्त
पहिरोले घर बगाउँदा तीन बेपत्ता
पहिरोले घर बगाउँदा तीन बेपत्ता
गत आवमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य
गत आवमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?