यौन सम्पर्कमा बढी आनन्ददायी उमेर कुन हो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
यौन सम्पर्कमा बढी आनन्ददायी उमेर कुन हो ?

सारांश

  • मानिसको उमेरले यौन सम्बन्धमा पनि प्रभाव पार्ने गर्दछ ।
  • उमेर सँगै यौन क्रियाकलापमा अर्थात रोमान्चकता र आनन्ददायक अनुभवमा असर पर्ने हुन्छ ।
  • उमेर अनुसार कुन उमेरमा अथवा कुन उमेर समुहमा मानिसको यौन सक्षमता बढी हुन्छ भन्ने कौतुहल हुनु स्वभाविक नै हो ।

मानिसको उमेरले यौन सम्बन्धमा पनि प्रभाव पार्ने गर्दछ । उमेर सँगै यौन क्रियाकलापमा अर्थात रोमान्चकता र आनन्ददायक अनुभवमा असर पर्ने हुन्छ । उमेर अनुसार कुन उमेरमा अथवा कुन उमेर समुहमा मानिसको यौन सक्षमता बढी हुन्छ भन्ने कौतुहल हुनु स्वभाविक नै हो । एक यौन खेलौना उत्पादक कम्पनीले अनलाइन मार्फत अध्ययन गर्दै कुन उमेरको यौन सम्बन्ध बढी रोमाञ्चक र आनन्ददायक हुन्छ भन्ने कुराको निष्कर्ष निकालेको छ ।

मानिस किशोरावस्थामा सेक्सको विषयमा धेरै उत्सुक हुन्छ । सेक्सका लागि उत्सुक हुनु र सेक्स आनन्ददायक हुनु फरक हो भन्दै अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने निश्कर्ष निकालेको छ । यसैगरि पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा वा आनन्द लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।

किशोरावस्था एउटा कौतुहलताको अवस्था हो । यो बेला कति जानी नजानी सेक्स गर्दछन् । सेक्सका विषयमा थोर बहुत जानेर अथवा बुझेर गरिएको सेक्समा छुट्टै आनन्द आउने कुरा विशेषज्ञहरु बताउँछन् । किशोरावस्थाको उमेरमाa गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने अर्को एक अध्ययनले देखाएको छ ।

त्यसैगरि पुरुषहरुको हकमा भने ३३ बर्षको उमेरमा सेक्स गर्दा बढी सक्रिय तथा आनन्द महसुस हुने सो अध्ययनले देखाएको छ । पुरुष औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्ज्नििटी तोडिने सोहि अध्ययनमा उल्लेख गरिएको छ । अध्ययनले उमेर अनुसार सेक्समा पाइने आनन्दको आंकडा निकाले पनि दुबैको चाहाना र आवस्यकतालाई विचार पुर्याई गरिने सेक्स नै बढी आनन्ददायी हुने गर्दछ ।–एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
प्राधिकरणद्धारा रु १५ करोड क्षति भएको बिवरण सार्वजनिक
प्राधिकरणद्धारा रु १५ करोड क्षति भएको बिवरण सार्वजनिक
प्लेनमा मच्छर छ भन्दा ज्यान मार्ने धम्की
प्लेनमा मच्छर छ भन्दा ज्यान मार्ने धम्की
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली
प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली
इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट यसकारण आलोचित भए देउवा
गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट यसकारण आलोचित भए देउवा