राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
५१ पटक हेरिएको
Shares
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ

सारांश

  • काठमाडौं, ८ फागुन ।
  • गोकुलप्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएकोबारे आफ्नो टिप्पणी गरेका हुन् ।
  • उनले नैतिकताका आधारमा आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

काठमाडौं, ८ फागुन । गोकुलप्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएकोबारे आफ्नो टिप्पणी गरेका हुन् । उनले नैतिकताका आधारमा आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो जानकारी गराएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्,‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे
एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण
एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण
बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा
बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा
बराबर मत आएपछि यस्तो काइदा निकालेर गरियो बिजय घोषणा
बराबर मत आएपछि यस्तो काइदा निकालेर गरियो बिजय घोषणा
सय माथिका भारु फेरि चलाउने तयारी
सय माथिका भारु फेरि चलाउने तयारी
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’
प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’
खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण
खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना

तपाईंले छुटाउनुभयो कि?