राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गरिने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
५४ पटक हेरिएको
Shares
राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गरिने

सारांश

  • लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका आयोजना निर्धा्रित समयमै सम्पन्न गरी सञ्चालन गर्ने राष्टपति विद्यादेवी भण्डारीले दावी गरेकी छन्।
  • संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सन् २०१९ भित्र गौतमवुद्ध विमानस्थल सञ्चालनमा ल्याउने, सन् २०२१ भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने, निजगढ विमानस्थलको काम तत्कालै सुरु गर्ने भण्डारीले जानकारी गराइन्।
  • यस्तै आगामि आर्थिक वर्षभीत्रमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकृा काम सम्पन्न गर्ने, बुढीगण्डकी जल विद्युत आयोजना अघि बढाइने, आगामि आवमा मेलम्ची सम्पन्न गरिने दावी भण्डारीको छ।

लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका आयोजना निर्धा्रित समयमै सम्पन्न गरी सञ्चालन गर्ने राष्टपति विद्यादेवी भण्डारीले दावी गरेकी छन्।

संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सन् २०१९ भित्र गौतमवुद्ध विमानस्थल सञ्चालनमा ल्याउने, सन् २०२१ भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने, निजगढ विमानस्थलको काम तत्कालै सुरु गर्ने भण्डारीले जानकारी गराइन्।

यस्तै आगामि आर्थिक वर्षभीत्रमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकृा काम सम्पन्न गर्ने, बुढीगण्डकी जल विद्युत आयोजना अघि बढाइने, आगामि आवमा मेलम्ची सम्पन्न गरिने दावी भण्डारीको छ।

यस्तै भेरी ववई निर्माण दुई वर्ष्भित्र सम्पन्न गरिने, सिक्टा सिचाइको मर्मत गरी सिघ्र सञ्चालनमा ल्याइने भण्डारीले बताइन्। यस्तै सरकारले ठूला आयोजनामा नागरिकको लगानी आह्वान गर्ने पनि उनले संसदमा बताएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति
सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति
फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन
फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
३३ किलाे सुन प्रकरण:  हुन्डी कारोबारीको रुपमा कुख्यात विमल पोद्दारको घरमा छापा
३३ किलाे सुन प्रकरण: हुन्डी कारोबारीको रुपमा कुख्यात विमल पोद्दारको घरमा छापा
यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ
यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम
वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
इनसेकले गरयाे पत्रकार  सग अन्तरक्रिया
इनसेकले गरयाे पत्रकार सग अन्तरक्रिया
बजेटको लक्ष्य:  ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
बजेटको लक्ष्य: ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने

तपाईंले छुटाउनुभयो कि?