राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २२, २०८०
|
|
५६ पटक हेरिएको
Shares
राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस

सारांश

  • काठमाडौं।
  • सरकारलाई समर्थन दिएका साना दलहरुले पनि राष्ट्रिय सभा निर्वाचनमा आफुहरुले कम्तिमा एक सिट पाउनुपर्ने दावी गरेपछि सत्ता गठबन्धन भित्र सिट वाँडफाँट पेचिलो बन्दै गएको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा लोकतान्त्रिक समाजबादी पार्टी लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जोनमोर्चा पार्टीले १-१ सिटको दावी लिएपछि गठबन्धन भित्र सिट बाँडफाँटको विषय थप सकसपूर्ण बनेको हो।

काठमाडौं। सरकारलाई समर्थन दिएका साना दलहरुले पनि राष्ट्रिय सभा निर्वाचनमा आफुहरुले कम्तिमा एक सिट पाउनुपर्ने दावी गरेपछि सत्ता गठबन्धन भित्र सिट वाँडफाँट पेचिलो बन्दै गएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा लोकतान्त्रिक समाजबादी पार्टी लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जोनमोर्चा पार्टीले १-१ सिटको दावी लिएपछि गठबन्धन भित्र सिट बाँडफाँटको विषय थप सकसपूर्ण बनेको हो।

सत्तामा रहेका साना दलहरु सत्ता गठबन्ध बैठकबाट बाहिएपछि बैठक निश्कर्शविहीन बनेको छ। साना दलका नेताहरु बैठकबाट बाहिरिएपनि सत्तामा रहेका मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजबादी दलहरु नेताहरु छलफलमा रहेको कांग्रेस महामन्त्री गगन कुमार थापाले जानकारी दिए।

रिक्त १९ सिट मध्ये नेपाली कांग्रेसले ११ सीटमा दाबी गरिरहेको छ। यस्तै नेकपा माओवादीले ५ नेकपा एसले ५ सीटमा र जनता समाजवादी पार्टीले २ सीट पाउनुपर्ने दाबी गर्दै आएको छ।

पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको दिन नजिकिँदै गर्दा सत्ता गठबन्धन दलहरु सिटबाँडफाँटको कसरतमा जुटेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री नेपालका ७ अंगरक्षकमा कोरोना संक्रमण
विद्यालयको खानेपानीमा विष ! विद्यालय बन्द
विद्यालयको खानेपानीमा विष ! विद्यालय बन्द
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !
एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
यस्तो छ लगानी सम्मेलनको नालीबेली
यस्तो छ लगानी सम्मेलनको नालीबेली
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
सन्दिप लामिछानेले आईपीएल खेल्ने,  दिल्ली डेयरडेभिल्सले  २० लाखमा किन्यो
सन्दिप लामिछानेले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो
चोरले पसल फोडे, पैसा र महंगा समान छोडे अनि प्याज चोरे
चोरले पसल फोडे, पैसा र महंगा समान छोडे अनि प्याज चोरे

तपाईंले छुटाउनुभयो कि?