राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २९, २०७९
|
|
५० पटक हेरिएको
Shares
राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।

सारांश

  • विगत  बिस वर्ष देखि निर्यात व्यापार बाट देशलाई  योगदान दिदै आउनुभएका दुर्गा बिक्रम थापा राष्ट्रिय  स्वतन्त्र पाटीले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवार  बनाएको छ ।
  • जनताका मुद्दा बोकेर सदनमा पुगे पछि आफ्नै कमाउ  मुद्दामा केन्द्रित नेताहरुलाई  तह लगाउनै पनि मेरो उमेदवारीलाई  जनताले साथ दिनेमा उहाँ ढुक्क हुनुहुन्छ ।
  • स्थानिय सँग को अन्तरक्रियामा उहाँले भन्नुभयो उद्द्योग धन्दा फस्टाउने वातावरण बनाउन स्थानिय स्तरमै रोजगरको वातावरण  बनाउन पहल गर्ने प्रतिबध्दताका साथ जनता माज घरदैलमा निस्कने योजना बनाउदै हुनुहुन्छ ।

विगत  बिस वर्ष देखि निर्यात व्यापार बाट देशलाई  योगदान दिदै आउनुभएका दुर्गा बिक्रम थापा राष्ट्रिय  स्वतन्त्र पाटीले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवार  बनाएको छ । जनताका मुद्दा बोकेर सदनमा पुगे पछि आफ्नै कमाउ  मुद्दामा केन्द्रित नेताहरुलाई  तह लगाउनै पनि मेरो उमेदवारीलाई  जनताले साथ दिनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

स्थानिय सँग को अन्तरक्रियामा उहाँले भन्नुभयो उद्द्योग धन्दा फस्टाउने वातावरण बनाउन स्थानिय स्तरमै रोजगरको वातावरण  बनाउन पहल गर्ने प्रतिबध्दताका साथ जनता माज घरदैलमा निस्कने योजना बनाउदै हुनुहुन्छ । उहाँ भावुक हुदै भन्नुहुन्छ शहरका फुटपात र एयरपोटको लाईन खाली बनाउन सके सबै नेपालीको आँखा रसाउने थिएनन ओठ मुस्कुराउने थियो । उहाँको एजेण्डालाई जनताले आफ्नो एजेण्डा बनाउनेमा उहाँ ढुक्क हुनुहुन्छ । ‘घुसका विरुद्द विष’ मुलमन्त्र लिएर चुनावि मैदानमा उत्रदै हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा
डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण
सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा
सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
राष्ट्रिय जनमोर्चा एमाले–माओवादीसँग एकता गर्न जादैनः अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चा एमाले–माओवादीसँग एकता गर्न जादैनः अध्यक्ष केसी
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
गुफा भित्रको कलात्मक आकृति हेर्न आउनेको लर्काे
गुफा भित्रको कलात्मक आकृति हेर्न आउनेको लर्काे
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…

तपाईंले छुटाउनुभयो कि?