सामाजिक संजालमा भाइरल युवकको यस्ताे हर्कत

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २७, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सामाजिक संजालमा भाइरल युवकको यस्ताे हर्कत

सारांश

  • काठमाडौं।
  • भारतको राजस्थान राज्यको जोधपुर शहरको एउटा कोलोनीमा बस्ने एक परिवारका तीन महिला सदस्यको फोटोमा फोटोशपबाट आपत्तिजनक फोटो जोडेर सामाजिक संजालमा भाइरल बनाइएको छ।
  • अपरिचित व्यक्तिको समूहले उक्त परिवारका सदस्यलाई पत्र लेखेर रकम मागसमेत गरेका छन्।
काठमाडौं। भारतको राजस्थान राज्यको जोधपुर शहरको एउटा कोलोनीमा बस्ने एक परिवारका तीन महिला सदस्यको फोटोमा फोटोशपबाट आपत्तिजनक फोटो जोडेर सामाजिक संजालमा भाइरल बनाइएको छ। अपरिचित व्यक्तिको समूहले उक्त परिवारका सदस्यलाई पत्र लेखेर रकम मागसमेत गरेका छन्। आफ्नो बद्नाम भएपछि उनीहरुले प्रहरीमा उजुरी दिएका छन्।
प्रहरीका अनुसार प्रतापनगर शपिङ सेन्टर इलाकामा बस्ने एक व्यक्तिले प्रहरीमा रिपोर्ट गरेका थिए। उनका अनुसार कसैले फेसबुकमा दुई वटा छुट्टा छुट्टै नाममा फेक फेसबुक पेज बनाएका छन्।
यही फेसबुकबाट उनीहरुले उक्त परिवारको पत्नी, भाउजू र बुहारीको अनुसारमा आपत्तिजनक फोटो जोडेर सामाजिक संजालमा भाइरल बनाएका छन्। त्यसपछि उनीहरुले उक्त परिवारका सदस्यलाई पत्र लेखेर रकम माग गरेका छन्। पैसा नदिए तीनै जना महिलालाई अपहरण गर्ने, बलात्कार गने र भिडियो खिचेर सामाजिक संजालमा भाइरल बनाउने धम्की दिइएको छ।
अप्रीलको अपरिचित व्यक्तिले परिवारका बहिनीको मोबाइलमा म्यासेज गरेर आपत्तिजनक फोटो पठाएका थिए। साथै ठूलो रकम माग गरेका थिए। उनी महिनापछि उनको विवाह हुँदै थियो।
तर बहिनीको फोटो सामाजिक संजालमा भाइरल भएपछि परिवारका सदस्य चिन्तामा डुबेका छन्। प्रहरीले उनीहरुको खोजी गरिहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्
विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
तिब्बती धर्मगुरु दलाई लामाले किन माफी मागे ?
तिब्बती धर्मगुरु दलाई लामाले किन माफी मागे ?
यशको ‘टक्सिक’लाई  दर्शकको साथ मिलेन, दोस्रो दिनदेखि नै कमाइ सुस्त
यशको ‘टक्सिक’लाई दर्शकको साथ मिलेन, दोस्रो दिनदेखि नै कमाइ सुस्त
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
अमेरिकामा आज कोरोना भाइरसविरुद्ध परीक्षण खोप लगाइँदै
अमेरिकामा आज कोरोना भाइरसविरुद्ध परीक्षण खोप लगाइँदै
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री
इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री
श्रीमान्लाई पक्षाघात– श्रीमतीको मिर्गाैला फेल
श्रीमान्लाई पक्षाघात– श्रीमतीको मिर्गाैला फेल

तपाईंले छुटाउनुभयो कि?