रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण

सारांश

  • माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु ,१३ असोज ।
  • रोटरी क्लव अफ कपिलवस्तुको आयोजनामा विद्यार्थीहरुलाई विद्यालय सामग्रि वितरण गरिएको छ ।
  • विश्व मुटु दिवशको अवशर तथा २८ औ नियमित वैठकको अवशर क्लवले ५ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला कपि कलम वितरण गरिएको हो ।

माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु ,१३ असोज । रोटरी क्लव अफ कपिलवस्तुको आयोजनामा विद्यार्थीहरुलाई विद्यालय सामग्रि वितरण गरिएको छ ।विश्व मुटु दिवशको अवशर तथा २८ औ नियमित वैठकको अवशर क्लवले ५ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला कपि कलम वितरण गरिएको हो ।

प्रकाश मावि,मानकामना प्रवि,देवर भवानी प्रा वी,धर्मज्योती प्रावी, ज्ञानज्योती प्रा वी का विद्याथीहरुलाई क्लवका अध्यक्ष तोयानाथ गैरे र पुर्व अध्यक्षहरुले वितरण गरेका हुन ।अन्तराष्ट्रिय स्तरमा काम गरिरहेको रोटरी क्लव समाजमा पछाडि परेका गरिव दुखि नागरिकहरुलाई सहयोग गर्ने अभियान स्वरुपमा विभिन्न कार्यक्रम गरिरहेको क्लवका अध्यक्ष गैरेले वताए ।२०३० सम्म संसारवाट निरक्षरता हटाउने कार्यमा रोटरि क्लव लागी परेको क्लवका पुर्व अध्यक्ष प्रकाश पौडेलले वताए ।शिक्षामा आमुल परिवर्तन ल्याउन आवश्यक रहेको भन्दै रोटरी क्लवले प्रत्येक महिनामा शिक्षाको लागी काम गरिरहेको पौडेलले जनाए ।

क्लवका पुर्व अध्यक्ष महादेव पोख्रेलले कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा रोट्रयाक क्लव गठन गरि विभिन्न सहयोग तथा चेतनामुलक कार्यक्रम गरिरहेको वताए । विद्यालयका विद्याथीर्हलाई मुख्य प्राथमिकता दिई गरिव दुखि वालवालिकाहरु पनि शिक्षा वाट वंचित हुन नपरोस भन्ने उद्देश्यले अतिआवश्यक सामाग्रिहरु वितरण गरेको वताए ।

(www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?