लखेट्दै लगेर किशोरी बलात्कार

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ३, २०७५
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • म्याग्दी – चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे ।
  • उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए ।
  • हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे ।

म्याग्दी – चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए ।

हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो ।

ठाउँ एकान्त थियो । रात परीसकेकाले उनीहरु अलमलमा परे । बास खोज्दै गर्दा गाँजा, चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नवीन परियारको नजर १५ बर्षीया किशोरीमाथि पर्यो ।

उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्काउँदै हातपात गरे । आक्रमण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएको बाटो भाग्न थाले । युवाले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन । भाग्दै गरेकी १५ बर्षीया किशोरीलाई मुख थुन्दै एकान्ततिर लगे ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी
बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी
सरकारले भन्यो : भारतको नक्शा अस्वीकार्य
सरकारले भन्यो : भारतको नक्शा अस्वीकार्य
सरकारले देशलाई थितिमा हिडाउन खोजेको छ : प्रधानमन्त्री ओली
सरकारले देशलाई थितिमा हिडाउन खोजेको छ : प्रधानमन्त्री ओली
१७ औं आहा रारा गोल्डकप फागुन ९ देखि
१७ औं आहा रारा गोल्डकप फागुन ९ देखि
जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ
जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
बल्ल मिल्यो एमाले माओवादी भागबन्डा  ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
बल्ल मिल्यो एमाले माओवादी भागबन्डा ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
गएनन् कर्मचारी, प्रधानमन्त्री गुहार्दै प्रदेशका सभामुखहरु
गएनन् कर्मचारी, प्रधानमन्त्री गुहार्दै प्रदेशका सभामुखहरु

तपाईंले छुटाउनुभयो कि?