लण्डनःटावर ब्लकमा भीषण आगलागी

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३१, २०७४
|
|
३६ पटक हेरिएको
Shares
लण्डनःटावर ब्लकमा भीषण आगलागी

सारांश

  • वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको र त्यहाँभित्र मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।
  • ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो।
  • झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको र त्यहाँभित्र मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।

ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो।

झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

महानगरीय प्रहरीले “विभिन्न प्रकारका चोटपटक”को उपचार भइरहेको बताएको छ।

भवन

पूरै भवन जलिरहेको छ र भवन लड्न सक्ने देखिन्छ।

अर्का प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलेको बीबीसीलाई बताए।

उनले भने, “भवनको भित्री भागसम्म आगो फैलिएको छ।”

उनले पूरै भवन नै हल्लिरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीका प्रेमीको हत्या गर्ने बाबुआमा पक्राउ
छोरीका प्रेमीको हत्या गर्ने बाबुआमा पक्राउ
काठमाडौँ- ८ मा बाम गठबन्धन  ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
काठमाडौँ- ८ मा बाम गठबन्धन ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
३२ जिल्लामा कांग्रेसले तोक्यो चुनावी कमाण्डर (नामसहित)
३२ जिल्लामा कांग्रेसले तोक्यो चुनावी कमाण्डर (नामसहित)
प्रतिनिधिसभामा चार शोक प्रस्ताव पारित
प्रतिनिधिसभामा चार शोक प्रस्ताव पारित
राष्ट्रियसभाका लागि पाँच नम्बर प्रदेशमा ११ जनाको मनोनयन दर्ता (हेर्नुहोस् नामावली)
राष्ट्रियसभाका लागि पाँच नम्बर प्रदेशमा ११ जनाको मनोनयन दर्ता (हेर्नुहोस् नामावली)
बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित
बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित
महिलाका लागि एनएमबि बैंकको विशेष योजना, ५ हजारसम्म ‘क्यासब्याक’
महिलाका लागि एनएमबि बैंकको विशेष योजना, ५ हजारसम्म ‘क्यासब्याक’
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई
राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई
सार्वजनिक भयो आङ गेलुको ‘गोधुली साँझ’
सार्वजनिक भयो आङ गेलुको ‘गोधुली साँझ’

तपाईंले छुटाउनुभयो कि?