ललितपुरको मतगणनामा विवाद, वडा नम्बर १५ मा बढी मत भेटियो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ५, २०७४
|
|
३६१ पटक हेरिएको
Shares
ललितपुरको मतगणनामा विवाद, वडा नम्बर १५ मा बढी मत भेटियो

सारांश

  • ५ जेठ, ललितपुर ।
  • ललितपुर महानगरपालिकाको मतगणनामा विवाद देखिएको छ ।
  • वडा नम्बर १५ मा मुचुल्कामा भन्दा बढी मत देखिएपछि एमालेका प्रतिनिधिले बहिस्कार गरेका छन् ।

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाको मतगणनामा विवाद देखिएको छ । वडा नम्बर १५ मा मुचुल्कामा भन्दा बढी मत देखिएपछि एमालेका प्रतिनिधिले बहिस्कार गरेका छन् ।

एमाले प्रतिनिधि केशव व्यञ्जनकारका अनुसार वडा नम्बरमा ३ हजार २४६ मत खसेको हो । तर, अहिले २६ मत बढी देखिएको छ । पुनः मतगणना गर्नुपर्ने उनको माग छ ।

नभए अन्य वडाको मतगणनामा रहेका प्रतिनिधिलाई पनि फिर्ता बोलाउने एमालेको चेतावनी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?