लागुऔषध, छुरी र नक्कली पेस्तोलसहित दुई जना पक्राउ !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २२, २०७५
|
|
६२ पटक हेरिएको
Shares
लागुऔषध, छुरी र नक्कली पेस्तोलसहित दुई जना पक्राउ !

सारांश

  • काठमाडौँ, २२ साउन ।
  • महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।
  •   परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र धारिलो हतियार छुरीसहित भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौँ, २२ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।  परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र धारिलो हतियार छुरीसहित भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ परेकासँग ३६ एम्पुल डाइजेल्याब, ३४ एम्पुल फेनार्गन, मेड इन यूएस लेखिएको नक्कली पेस्तोल एक थान र धारिलो हतियार छुरी एक थान नियन्त्रणमा लिएको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ
कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ
यि हुन सेवाग्राही संग रेडबुल घुस खाने नायब सुब्बा !
यि हुन सेवाग्राही संग रेडबुल घुस खाने नायब सुब्बा !
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
निर्मला पन्त हत्या प्रकरण: मुचुल्कामा बाबुको नक्कली औठा छाप
निर्मला पन्त हत्या प्रकरण: मुचुल्कामा बाबुको नक्कली औठा छाप
इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा मात्र हजारभन्दा बढीले ज्यान गुमाए
इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा मात्र हजारभन्दा बढीले ज्यान गुमाए
भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा
भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा
दोभाने र खाटाम्मामा मत गन्दा राजेन्द्रलाई अग्रता
दोभाने र खाटाम्मामा मत गन्दा राजेन्द्रलाई अग्रता
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत

तपाईंले छुटाउनुभयो कि?