लागू औषध सहित पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३२, २०७४
|
|
५३ पटक हेरिएको
Shares
लागू औषध सहित पक्राउ

सारांश

  • पर्सा, ३२ साउन महोत्तरी मगरथाना–१ बस्ने २० वर्षीय बिल्टुकुमार यादबलाई प्रहरीले लागू औषध डाईजोल्याप ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनारगन ३५ एम्पुल सहित पक्राउ गरेको छ ।
  • लागू औषध नियन्त्रण कार्यालय बिरगंजबाट खटिएको प्रहरी टोलीले मंगलबार बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा रक्सौलबाट बिरगंजतर्फ पैदल आउँदै गरेका यादबलाई चेकजाँच गर्दा उक्त लागू औषध बरामद भएको हो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पर्सा, ३२ साउन
महोत्तरी मगरथाना–१ बस्ने २० वर्षीय बिल्टुकुमार यादबलाई प्रहरीले लागू औषध डाईजोल्याप ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनारगन ३५ एम्पुल सहित पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण कार्यालय बिरगंजबाट खटिएको प्रहरी टोलीले मंगलबार बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा रक्सौलबाट बिरगंजतर्फ पैदल आउँदै गरेका यादबलाई चेकजाँच गर्दा उक्त लागू औषध बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह
प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
बिमस्टेक सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्ने
बिमस्टेक सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्ने
एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा
एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?
प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?
‘कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ’
‘कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ’
राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव
राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो

तपाईंले छुटाउनुभयो कि?