लालबाबु पण्डितको यो तस्विर सामाजिक सञ्जालमा फेरि भाईरल बन्दै
सारांश
- काठमाडौं ।
- सामान्य प्रशासन मन्त्रालय सम्हालेर चर्चा कमाएका एमाले नेता लालबाबु पण्डित बिहीबारको केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा मन्त्री नियुक्त भएसँगै फेरी उहाँको चर्चा चुलिएको छ ।
- साधा जीवन उच्च विचारका पण्डितले यसअघि गरेका राम्रा कामको चर्चासँगै उनको सामान्य जीवनशैलीलाई लिएर यतिखेर सामाजिक सञ्जालमा एक तस्विर फेरि भाईरल बनेको हो ।
काठमाडौं । सामान्य प्रशासन मन्त्रालय सम्हालेर चर्चा कमाएका एमाले नेता लालबाबु पण्डित बिहीबारको केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा मन्त्री नियुक्त भएसँगै फेरी उहाँको चर्चा चुलिएको छ ।
साधा जीवन उच्च विचारका पण्डितले यसअघि गरेका राम्रा कामको चर्चासँगै उनको सामान्य जीवनशैलीलाई लिएर यतिखेर सामाजिक सञ्जालमा एक तस्विर फेरि भाईरल बनेको हो ।
ओली नेतृत्वको सरकारमा एमाले नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरण नियुक्त भएका छन् । मन्त्री बनेसँगै पण्डितले आफूले पाएको जिम्मेवारी ईमानदारीपूर्वक पूरा गर्ने बताए ।
देश र जनताको पक्षमा काम गर्न आफूलाई कसैले नरोक्ने बताउँदै उनले फेरि पनि नमुना काम गरेर देखाउने उद्घोष गरेका छन् ।
Janak Budha
यस्ता पाे देशका नेता हुनुपर्छ अनि बिकास हुन्छ
Binod Kadel
Jhatta herda lokpriye laagla tara yo vandani jantako jibanstar ra desko unnati ra bikash ko starlai ukasdanai sayad sachhikai lokpriye ra samajko mannya bektityo hoinchha hola…..j vayeni honorable minister ko purba chhabi ra karya sampadan garne saili uchha chabiko ra sarahana garna layaknai chha….uhalai karyakalko shubhakamana…..
Kedar Bista
Sasto lokpriyataa.. . Ho yo….
Rajendra Adhikari
Bus stop maa wa tempu stand ma utrinu prathiyo kina jebra cross ki jebra cross lai nai stand mannu parne ho aba ?
Sunil Khanal
Emandari sawcha chhabika neta inai huna
Anil Rai
मानि स ठुलाे दिल ले हुन्छ
पजेराे गाडिले हुंदैन, भनेकाे उखान यैहाे ।
Jaya Singh
Shai ho