ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०७५
|
|
५२ पटक हेरिएको
Shares
ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक

सारांश

  • काठमाडौं, २ पुस ।
  • लेभान्तेलाई ५–० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई निरन्तरता दिएको छ ।
  • गएराती भएको खेलमा बार्सालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे ।

काठमाडौं, २ पुस । लेभान्तेलाई ५–० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई निरन्तरता दिएको छ । गएराती भएको खेलमा बार्सालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे ।

ला लिगामा किर्तीमानी खेलाडी मेस्सीको यो ३१ औं ह्याट्रिक हो । गएराती बार्साका लागि लुइस सुवारेज र जेरार्ड पिकेले एक एक गोल थपे ।

    यो पनि पढ्नुहोस्

गएरातीको जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियासँग तीन अंकको दूरी बनाएको छ । बार्सिलोनाको ३४ अंक छ भने सेभियाको ३१ अंक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहट डुंगा दुर्घटना २१ जनाको उद्दार, ५ अझै बेपत्ता
रौतहट डुंगा दुर्घटना २१ जनाको उद्दार, ५ अझै बेपत्ता
आजदेखि भोजपुरबाट उडान शुरु
आजदेखि भोजपुरबाट उडान शुरु
मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्
प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्
ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज
ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?